समाजवादी मोर्चाको पहिलो बैठक आज 

समाजवादी मोर्चाको पहिलो बैठक आज 

२०८०, आषाढ २३ शनिवार

  • 693
    SHARES

  • समाजवादी मोर्चाको पहिलो बैठक आज 

    काठमाडौँ । विप्लव सहितका चार दल आबद्ध समाजवादी मोर्चाको पहिलो बैठक आज बस्ने भएको छ ।

    बैठक मोर्चामा आबद्ध नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा आज दिउँसो ३ बजे बैठक बस्ने भएको छ ।

    मोर्चामा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा रहेका छन् ।

    २०८०, आषाढ २३ शनिवार०८:३०:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार