नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि बस्ने

नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि बस्ने

२०८०, भाद्र ७ बिहिवार

  • 713
    SHARES

  • नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि बस्ने

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बैठक बिहान ८ बजे बस्ने भएको छ । 

    गत मंगलबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा आज बाँकी केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्नेछन् । 

    बिहीबार बसेको बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम नसकिए पछि बैठक आज पनि नियमित हुन लागेको हो ।

    केन्द्रीय सदस्यहरूले राखेको धारणामा आजै अध्यक्ष नेपालले जवाफ दिएर बैठक समापन गरिने भएको छ । 

    २०८०, भाद्र ७ बिहिवार०८:०१:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार