कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

२०८०, भाद्र १५ शुक्रवार

  • 1.1K
    SHARES

  • कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

    काठमाडौँ । आज कोशी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ हुँदै छ । 

    कोशी सरकारका मुख्यमन्त्री उद्धव थापालाई बर्खास्त गर्न माग गर्दै एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा शुक्रबार पूर्ण सुनुवाइका लागि पेसी तोकिएको हो  । 

    कोशी सरकारविरुद्ध एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले ६ भदौमा सर्वोच्चमा रिट दिएका थिए । 

    उनले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएका रिट दायर गरेका छन । 

    मुख्यमन्त्रीविरुद्ध परेको रिटलाई छिटोछरितो ढंगले निरूपण गर्नुपर्ने भन्दै सर्वोच्चले अग्राधिकार दिएको छ । 

    २०८०, भाद्र १५ शुक्रवार०८:५१:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार