काठमाडौं महानगरपालिकामा आज शोक विदा, शिक्षणसंस्था भने खुल्ला रहने

काठमाडौं महानगरपालिकामा आज शोक विदा, शिक्षणसंस्था भने खुल्ला रहने

२०८०, भाद्र २२ शुक्रवार

  • 1.0K
    SHARES

  • काठमाडौं महानगरपालिकामा आज शोक विदा, शिक्षणसंस्था भने खुल्ला रहने

    काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा आज महानगरमा शोक बिदा दिइएको छ ।

    शिक्षण संस्थाहरू भने खुला रहने महानगरपालिकाले जनाएको छ ।

    कडा निमोनियाका कारण वडाध्यक्ष रिजालको हिजो बिहान काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

    11-1.jpeg

    २०८०, भाद्र २२ शुक्रवार०७:५२:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार