राप्रपालाई वैकल्पिक शक्ति बनाइने छःथापा

राप्रपालाई वैकल्पिक शक्ति बनाइने छःथापा

२०७७, मंसिर १७ बुधवार

  • 1.9K
    SHARES

  • राप्रपालाई वैकल्पिक शक्ति बनाइने छःथापा

    मंसिर १७, काठमाडौं । 

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वैकल्पिक शक्तिका रुपमा पार्टीलाई स्थापित गरिने बताएका छन् । पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित अन्तक्र्रियामा उनले जनभावनानुसार पार्टीलाई नयाँ उत्साह र ऊर्जाका साथ अघि बढाइने तथा आन्दोलन र पार्टी महाधिवेशन प्रक्रियालाई संँगसँंगै लैजाने बताए ।    

    पार्टी महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि समयसीमाभित्र कार्यसम्पादन गर्नसमेत अध्यक्ष थापाले सचिवालयको ध्यानाकर्षण गराए । 

    २०७७, मंसिर १७ बुधवार०७:५४:३२
    प्रतिक्रिया
    सम्बन्धित समाचार