नेप्से परिसूचक दोहोरो अंकले बढ्यो,२३०० अंक पुग्यो बजार

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो,२३०० अंक पुग्यो बजार

२०७७, माघ ४ आइतवार

  • 1.2K
    SHARES

  • नेप्से परिसूचक दोहोरो अंकले बढ्यो,२३०० अंक पुग्यो बजार

    माघ ४, काठमाडौँ ।

    सेयर बजारले २३०० अंक पार गरेको छ। आइतबार बजार साढे २८ अंकले बढेर २३ सय १५ अंक पुगेको छ। 

    बजारले सकारात्मक गति लिएपछि  दिनभरीमा कारोबार हुने कम्पनीको संख्या पनि बढेको छ। 

    साल्ट ट्रेडिङ कर्पोरेशन, नारायणी डेभलपमेन्ट बैंक, गुराँस लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य बढेर सर्किट लागेको छ । 

    जलविद्युत  समूहको ३५ करोड ७८ लाख ६३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। 

    २०७७, माघ ४ आइतवार०३:२२:०६
    प्रतिक्रिया
    सम्बन्धित समाचार