नेपाल भारत मैत्री संघ काठमाडौं सल्लाहकारमा ७ सदस्य मनोनयन 

नेपाल भारत मैत्री संघ काठमाडौं सल्लाहकारमा ७ सदस्य मनोनयन 

२०८०, पौष २७ शुक्रवार

  • 981
    SHARES

  • नेपाल भारत मैत्री संघ काठमाडौं सल्लाहकारमा ७ सदस्य मनोनयन 

    काठमाडौं । नेपाल भारत मैत्री संघ काठमाडौं जिल्ला सल्लाहकारमा ७ सदस्य मनोनयन भएका छन् । 

    आज शुक्रवार काठमाडौंमा सम्पन्न जिल्लाको दोस्रो पूर्ण बैठकले सल्लाहकार नियुक्त गरेको हो ।

    555.jpg

    संस्थालाई प्रत्यक्ष परोक्ष सहयोग पुर्याउने एवं अग्रज नेतृत्वहरु मध्ये शेखर गिरी, शोभित उप्रेती, रमेश घिमिरे, टिका ढकाल, शान्ता नराल, तारा पन्थी र प्रवाश शर्मालाई सल्लाहकारमा नियुक्त गरिएको समितिकी अध्यक्ष जानुका कार्कीले बताइन् । 

    बैठकले आगामी माघको तेस्रो हप्ता भारतको अयोध्याधाम तिर्थयात्राका लागि जाने सदस्यहरुलाई सहजिकरण गर्ने निर्णय गरिएको पनि सचिव महेश्वर दाहालले बताए । 

    २०८०, पौष २७ शुक्रवार०९:०९:४०
    प्रतिक्रिया
    सम्बन्धित समाचार