२०८० सालको एसईईको नतिजा सार्वजनिक, ५२ प्रतिशत ‘नन ग्रेडेड’ 

२०८० सालको एसईईको नतिजा सार्वजनिक, ५२ प्रतिशत ‘नन ग्रेडेड’ 

२०८१, आषाढ १३ बिहिवार

  • 901
    SHARES

  • २०८० सालको एसईईको नतिजा सार्वजनिक, ५२ प्रतिशत ‘नन ग्रेडेड’ 

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा बिहीबार सार्वजनिक गरेको छ । नतिजाअनुसार ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका छन् ।

    १८६ जनाले ४ जीपीए ल्याएका छन् ।

    ५२ प्रतिशत परीक्षार्थी ‘नन ग्रेडेड’ भएका छन् । योपटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो ।

    नतिजा हेर्न बोर्डले १० वेबसाइट र पाँच एसमएस सर्टकोडको व्यवस्था गरेको छ ।

    ०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालित एसईईमा चार लाख ८८ हजार परीक्षार्थी सहभागी थिए । 

    नतिजा हेर्न यहाँ जानुहोस् :

    44.jpg

     

    २०८१, आषाढ १३ बिहिवार०९:२७:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार