पुँजीबजार केन्द्रित मौद्रिक नीति आउने 

पुँजीबजार केन्द्रित मौद्रिक नीति आउने 

२०८१, श्रावण ४ शुक्रवार

  • 713
    SHARES

  • पुँजीबजार केन्द्रित मौद्रिक नीति आउने 

    काठमाडौँ । अर्थतन्त्रमा सुस्तीको समस्या देखिइरहेको अवस्थामा ‘बजार चलायमान बनाउने’ मौद्रिक नीतिको मस्यौदा नेपाल राष्ट्र बैंकले तयार गरेको छ ।

    आगामी मौद्रिक नीतिको अन्तिम तयारीबारे राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विहिवार दिउँसो अर्थमन्त्री विष्णु पौडेललाई ब्रिफिङ गरेका छन् । गभर्नर अधिकारीले ब्रिफिङ गरिरहँदा मन्त्री पौडेललाई शुभकामना दिनहरुको भिड मन्त्रालय बाहिर सम्मै पुगेको थियो । 

    राष्ट्र बैंक व्यवस्थापन समिति बैठकमा मौद्रिक नीतिबारेको छलफल सकिए लगत्तै बिहीबार अधिकारीले अर्थमन्त्री पौडेललाई भेटेर ब्रिफिङ गरेका हुन् ।

    राष्ट्र बैंक बोर्ड बैठकको शुक्रवार बस्ने बैठकले मौद्रिक नीतिका विषयमा थप छलफल गर्ने स्रोतले जनाएको छ ।

    २०८१, श्रावण ४ शुक्रवार०७:४८:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार