कीर्तिपुर नगरपालिकाका प्रमूख नकर्मीको निधन

कीर्तिपुर नगरपालिकाका प्रमूख नकर्मीको निधन

२०८१, श्रावण ११ शुक्रवार

  • 1.0K
    SHARES

  • कीर्तिपुर नगरपालिकाका प्रमूख नकर्मीको निधन

    काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमूख राजकुमार नकर्मीको निधन भएको छ ।

    मिर्गौलाको समस्याका कारण वीर अस्पतालमा उपचाररत मेयर नकर्मीको गएराति निधन भएको हो । मेयर नकर्मीको लामो समयदेखि मिर्गौलाको डायलिसिस हुँदै आएको थियो । नकर्मी नेपाली काँग्रेसबाट मेयरमा निर्वाचित भएका थिए ।

    स्वास्थ्य गम्भिर समस्यामा परेपछि नकर्मीले गत श्रावण १ गते नै कार्यवाहक नगरप्रमूखको जिम्मेवारी उपप्रमूख सुनिता शाक्यलाई तोकेका स्रोतले जनायो ।  

    २०८१, श्रावण ११ शुक्रवार०९:०२:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार