मध्यरातमा ताप्लेजुङमा ४.१ म्याग्निच्युडको भूकम्प

मध्यरातमा ताप्लेजुङमा ४.१ म्याग्निच्युडको भूकम्प

२०८१, श्रावण १३ आइतवार

  • 957
    SHARES

  • मध्यरातमा ताप्लेजुङमा ४.१ म्याग्निच्युडको भूकम्प

    काठमाडौं । शनिबार राति ताप्लेजुङमा भूकम्प गएको छ।

    ताप्लेजुङको खेजेनिम आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर १३ मिनेटमा भूकम्प गएको हो।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड रहेको छ।

    गत असार २६ गते बेलुका पनि ४.४ म्याग्निच्युडको भूकम्प यही पालिका आसपास भएर गएको थियो। 

    २०८१, श्रावण १३ आइतवार०८:५१:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार