भारतको आसाम राज्यबाट पक्राउ परे दुर्गा प्रसाईँ

भारतको आसाम राज्यबाट पक्राउ परे दुर्गा प्रसाईँ

२०८१, चैत्र २८ शुक्रवार

  • 893
    SHARES

  • भारतको आसाम राज्यबाट पक्राउ परे दुर्गा प्रसाईँ

    काठमाडौँ । गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईँ भारतमा पक्राउ परेका छन् ।

    प्रहरी स्रोतका अनुसार उनी भारतको आसाम राज्यबाट पक्राउ परेका हुन् ।

    उनलाई पक्राउ गरेर प्रहरीको टोलीले नेपाल ल्याउँदै छ ।

    तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईँ केही बेरपछि सम्पर्कविहीन भएका थिए । त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो ।

    २०८१, चैत्र २८ शुक्रवार०७:२६:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार