घट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य

२०८२, बैशाख १८ बिहिवार

  • 629
    SHARES

  • घट्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमका अनुसार आजै राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटेको हो।

    त्यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको पनि मूल्य घटेको निगमले जानकारी गराएको छ । जसअनुसार पेट्रोलको मूल्य २ रुपैयाँ, डिजेल र मट्टीतेलको १ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य १ रुपैयाँले घटेको छ।

    २०८२, बैशाख १८ बिहिवार०५:४७:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार