सगरमाथा संवादका लागि चिनियाँ नेता सियाओ जी राजधानीमा

सगरमाथा संवादका लागि चिनियाँ नेता सियाओ जी राजधानीमा

२०८२, जेठ २ बिहिवार

  • 1.1K
    SHARES

  • सगरमाथा संवादका लागि चिनियाँ नेता सियाओ जी राजधानीमा

    काठमाडौँ। चीनको राष्ट्रिय जन काँग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा काठमाडौँ आइपुग्नुभएको छ ।

    उहाँ सगरमाथा संवादमा सहभागी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आउनुभएको हो ।

    उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गर्नुभएको थियो ।

    सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म यहाँ हुँदैछ । -एजेन्सी । 

    २०८२, जेठ २ बिहिवार०१:५८:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार