टप टी २० शृङ्खलाः नेपाल र पाकिस्तान मैदानमा

टप टी २० शृङ्खलाः नेपाल र पाकिस्तान मैदानमा

२०८२, भाद्र ६ शुक्रवार

  • 749
    SHARES

  • टप टी २० शृङ्खलाः नेपाल र पाकिस्तान मैदानमा

    काठमाडौँ । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

    शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो ।

    खेल नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे प्रारम्भ हुनेछ ।

    शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।

    यता पाकिस्तानले भने ५ खेलमा ३ जित निकालेको छ । 

    २०८२, भाद्र ६ शुक्रवार१०:४०:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार