प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता

प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता

२०८२, भाद्र १६ सोमवार

  • 761
    SHARES

  • प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता

    काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता भएको छ ।

    सांघाई सहयोग संगठन शिखर सम्मेलनमा सहभागी हुन चीनको तियान्जिनमा रहेका उनीहरुबीच सोमबार भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    भेटमा दुई पक्षीय सम्बन्ध र विश्व शान्तिका बारेमा कुराकानी भएको जनाइएको छ । 

    २०८२, भाद्र १६ सोमवार०९:५९:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार