मनकामना केबलकार तीन दिन बन्द 

मनकामना केबलकार तीन दिन बन्द 

२०८२, आश्विन १५ बुधवार

  • 933
    SHARES

  • मनकामना केबलकार तीन दिन बन्द 

    मुग्लिन (चितवन) । मनकामना केबलकार आजदेखि तीन दिन बन्द गरिने भएको छ ।

    केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनले आजदेखि १७ गतेसम्म केबलकार सेवा बन्द गरिने जानकारी दिनुभयो । असोज १८ गतेदेखि पुनःनियमित सेवा सञ्चालनमा आउने उहाँले बताउनुभयो ।

    गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित मनकामना माई मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना केबलकार सञ्चालन भइरहेको छ । यो नेपालको पहिलो केबलकार हो । 

    २०८२, आश्विन १५ बुधवार०९:२४:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार