इजरायलली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

इजरायलली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

२०८२, मंसिर २७ शुक्रवार

  • 641
    SHARES

  • इजरायलली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    एजेन्सी । इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

    शिक्षा मन्त्रालयको वेबसाइटमा शुक्रबार जारी सूचनामा प्रतिबन्ध लगाउने निर्णय सार्वजनिक गरिएको हो ।

    २०८२, मंसिर २७ शुक्रवार०९:०५:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार