सेयर कारोबारी दीपेन्द्र अग्रवाल एमाले प्रवेश

सेयर कारोबारी दीपेन्द्र अग्रवाल एमाले प्रवेश

२०८२, माघ ११ शनिवार

  • 493
    SHARES

  • सेयर कारोबारी दीपेन्द्र अग्रवाल एमाले प्रवेश

    काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन्।

    शनिबार एमाले पार्टी कार्यालय च्यासलमा एक कार्यक्रमका बीच अध्यक्ष केपी शर्मा ओलीले सेयर कारोबारी अग्रवाललगायतलाई पार्टीमा स्वागत गरेका हुन्।

    जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्यसमेत रहेका अग्रवाललाई ओलीले पार्टीमा स्वागत गरेका हुन्।

     

    २०८२, माघ ११ शनिवार०५:०५:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार