काठमाडौं १ मा रन्जु दर्शना जित नजिक

काठमाडौं १ मा रन्जु दर्शना जित नजिक

२०८२, फाल्गुण २२ शुक्रवार

  • 457
    SHARES

  • काठमाडौं १ मा रन्जु दर्शना जित नजिक

    काठमाडौं । हिजो विहिवार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उमेदवार रन्जु दर्शना जित नजिक पुगेकी छन् । 

    यहाँ रन्जु दर्शनाले ९०७८ मत ल्याउँदा नेपाली कांग्रेसका प्रवल थापा क्षेत्रीले ४०८८ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार रविन्द्र मिश्रले २३५५ मत ल्याएका छन् । 

    यस क्षेत्रमा ४८४८९ मतदाता रहेकामा २९८०१ मत मात्र खसेको थियो । 

    २०८२, फाल्गुण २२ शुक्रवार०७:३०:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार