सर्लाही ४ मा गगन भन्दा अमरेश झण्डै दुई हजार मतले अघि

सर्लाही ४ मा गगन भन्दा अमरेश झण्डै दुई हजार मतले अघि

२०८२, फाल्गुण २२ शुक्रवार

  • 481
    SHARES

  • सर्लाही ४ मा गगन भन्दा अमरेश झण्डै दुई हजार मतले अघि

    काठमाडौँ । सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंह कांग्रेस सभपाति गगन थापाभन्दा झण्डै दुई हजार मतले अघि छन्।

    शुक्रबार ८ बजेसम्म रास्वपाका सिंहले चार हजार ४९६ मत पाउँदा थापाले दुई हजार ५३० मत पाएका छन्। उनीहरुको अन्तर १९६६ रहेको छ।

    त्यहाँ एमालेले ६४३, नेकपाले १४० मत पाएका छन्।

    जनमत पार्टीले ३५८ ल्याउँदा जसपा नेपालले जम्मा ९ मत पाएका छन्। एक लाख २१ हजार मतदाता रहेको सर्लाही ४ मा ७७ हजार ९३१ मत खसेको थियो।

    २०८२, फाल्गुण २२ शुक्रवार०९:१९:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार