काठमाडौँ-३ मा रास्वपाका राजु पाण्डे विजयी, कुलमान घिसिङ पराजित

काठमाडौँ-३ मा रास्वपाका राजु पाण्डे विजयी, कुलमान घिसिङ पराजित

२०८२, फाल्गुण २२ शुक्रवार

  • 581
    SHARES

  • काठमाडौँ-३ मा रास्वपाका राजु पाण्डे विजयी, कुलमान घिसिङ पराजित

    काठमाडौँ । काठमाडौँको क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार राजु पाण्डे विजयी भएका छन्। 

    उनले कुल सदर मत ४१ हजार ९१९ मध्ये १८ हजार ७५७ मत प्राप्त गरेका छन्।

    उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरेका छन्।

    २०८२, फाल्गुण २२ शुक्रवार०९:२८:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार