झापा १ मा रास्वपाकी निशा डाँगी विजयी

झापा १ मा रास्वपाकी निशा डाँगी विजयी

२०८२, फाल्गुण २३ शनिवार

  • 561
    SHARES

  • झापा १ मा रास्वपाकी निशा डाँगी विजयी

    काठमाडौं । झापा १ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रास्वपाकी निशा डाँगी निर्वाचित भएकी छन्।

    उनले ४५ हजार ६८० मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत ल्याएका छन्।

    श्रमसंस्कृति पार्टीका केवलराम राईले १० हजार ४ मत ल्याए भने एमालेका रामचन्द्र उप्रेतीले ७ हजार ६५९ मत पाएका छन्।

    राप्रपाका हेमराज कार्कीले १६१२ र मंगोल नेशनल अर्गनाइजेसनका सन्तोष तामाङले ९७१ मत ल्याएका छन्।

    २०८२, फाल्गुण २३ शनिवार०९:१०:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार