काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको हो ।
एमालेले क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको छ । यस सँगै एमालेका १६ सांसद टुंगिएका हुन् ।
जनजाति (४ जना)
महिला :
- भूमिका सुब्बा
- गंगादेवी श्रेष्ठ
पुरुष :
- रामबहादुर थापा मगर
- कुलभक्त शाक्य
खस आर्य (५ जना)
महिला :
- पद्मा अर्याल
- टुकाभद्रा हमाल
- एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष :
- गुरु प्रसाद बराल
- पुष्पराज कंडेल
थारु (१ जना)
- कृपाराम राणा (पुरुष)
दलित (२ जना)
महिला :
- विष्णुमाया वी.के.
- नीता घटानी
मधेसी (३ जना) महिला
महिला:
- रिङ्ला यादव
- यशोधा कुमारी यादव
पुरुष :
- चन्द्रेश्वर मण्डल (पुरुष)
मुस्लिम
महिला :
- साजिदा सिद्दीकी