सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

२०८२, चैत्र २५ बुधवार

  • 337
    SHARES

  • सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं । गृह मन्त्रालयको पहलमा पूर्वप्रधानमन्त्री शेरवहादुर देउवा र उनकी पत्नी तथा पूर्व परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी लिइएको छ ।

    सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको हो ।

    सरकारले पक्राउ पुर्जी लिएपनि देउवा दम्पती अहिले विदेशमा छन् ।

    २०८२, चैत्र २५ बुधवार०२:३६:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार