काँग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

काँग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

२०८३, बैशाख ३० बुधवार

  • 641
    SHARES

  • काँग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

    काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ ।

    पार्टी सभापति गगनकुमार थापाले काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा (७) बमोजिम गठित केन्द्रीय अनुशासन समिति आज पुनर्गठन गर्नुभएको हो ।

    पुनर्गठन गरिएको समितिको संयोजकमा केन्द्रीय सदस्य तारामान गुरुङ र सदस्यमा केन्द्रीय सदस्यहरू धना खतिवडा, रमेशप्रसाद धमला र बजरंग नेपाली रहनुभएको छ ।

    २०८३, बैशाख ३० बुधवार०६:४९:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार