कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

२०८३, जेठ ७ बिहिवार

  • 345
    SHARES

  • कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

    काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेबाट गर्नरगराउन निर्देशन दिएको छ ।

    मन्त्रालयले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन सञ्चालनका लागि समय निर्धारण गरेको हो ।

    मन्त्रालयको सो निर्णयबारे शिक्षा, तथा मानवस्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्राचार गरी बुधवार जानकारी गराएको छ ।

    २०८३, जेठ ७ बिहिवार०९:०६:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार