राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय मुद्रा तथा पुँजीबजार विभागमा खनाल

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय मुद्रा तथा पुँजीबजार विभागमा खनाल

२०८३, जेठ ७ बिहिवार

  • 825
    SHARES

  • राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय मुद्रा तथा पुँजीबजार विभागमा खनाल

    काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले यम नारायण खनाललाई पार्टीको केन्द्रीय मुद्रा तथा पुँजीबजार विभागको सदस्यमा मनोनयन गरेको छ।

    स्याङ्जाको गल्याङ नगरपालिका वडा न -९ निवासी यम नारायण खनाललाई पार्टीका महामन्त्री भूपदेव शाहले केन्द्रीय मुद्रा तथा पुँजीबजार विभागको सदस्यमा मनोनयन गर्नुभएको हो ।

    पार्टीले हाल सञ्चालन गरिरहेको नगर तथा जिल्ला अधिवेशनलाई प्रभावकारी बनाउन खनाललाई तनहुँ जिल्लामा विशेष जिम्मेवारीसहित खटाएको जनाएको छ।

    २०८३, जेठ ७ बिहिवार०८:०५:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार