सरकारले ल्यायो २१ खर्ब २४ अर्बको बजेट

सरकारले ल्यायो २१ खर्ब २४ अर्बको बजेट

२०८३, जेठ १५ शुक्रवार

  • 533
    SHARES

  • सरकारले ल्यायो २१ खर्ब २४ अर्बको बजेट

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोडको बनाएको छ।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसद्‌मा बजेटको उक्त आकार घोषणा गरेका हुन्।

    उनले पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिने घोषणा गरेका छन्।

    राजस्व लक्ष्य १४ खर्ब ४ अर्बको राखिएको छ। अनुदानतर्फ ६१ अर्ब ७४ करोडको र वैदेशिक ऋण २ खर्ब ४७ अर्ब रहने उनले जानकारी दिएका छन्।

    २०८३, जेठ १५ शुक्रवार०६:३१:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार