यी हुन् रास्वपाका निर्वाचित ९९ केन्द्रीय सदस्य

यी हुन् रास्वपाका निर्वाचित ९९ केन्द्रीय सदस्य

२०८३, आषाढ १२ शुक्रवार

  • 269
    SHARES

  • यी हुन् रास्वपाका निर्वाचित ९९ केन्द्रीय सदस्य

    काठमाडौं । चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुको अन्तिम नामावली सार्वजनिक भएको छ ।

    विद्युतीय भोटिङमार्फत् र प्रवासबाट मोबाइल एप भोटिङमार्फत् चुनिएका ९९ जना केन्द्रीय सदस्यहरुको मतसहितको नामावली रास्वपाले औपचारिक रुपमा सार्वजनिक गरेको हो । बाँकी ५१ केन्द्रीय सदस्यहरु सभापतिले मनोनीत गर्ने विधानमा व्यवस्था छ ।

    सभापति पदमा भने रवि लामिछाने निर्विरोध भएका थिए ।

    हेर्नुहोस् रास्वपा केन्द्रीय सदस्यहरुको नामावली र उनीहरुले प्राप्त गरेको मत: 

    1.jpg2.jpeg33.jpg4.jpg5.jpeg6.jpg7.jpg

    २०८३, आषाढ १२ शुक्रवार०८:४९:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार