पाराग्वेलाई पेनाल्टीमा हराउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको ७ गोल

पाराग्वेलाई पेनाल्टीमा हराउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको ७ गोल

२०८३, आषाढ २१ आइतवार

  • 333
    SHARES

  • पाराग्वेलाई पेनाल्टीमा हराउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको ७ गोल

    एजेन्सी । फिफा विश्वकप २०२६ मा फ्रान्सले क्वाटरफाइनलमा स्थान बनाएको छ। फ्रान्स विरुद्ध उत्कृष्ट प्रदर्शन गरेपनि पाराग्वेले गरेको एउटा गल्तिमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न साविक उपविजेता सफल भयो।

    उसका लागि केलियन एम्बाप्पेले दोस्रो हाफमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल  १-० ले आफ्नो पक्षमा पारेका थिए। उनको यो जारी विश्वकपमा सातौं गोल हो।

    अत्यधिक गर्मीबिच पाराग्वेले अपनाएका रणनितिक लयले फ्रान्सलाई कुनैपनि समय खुलेर खेल्न दिएको थिएन्। तर विवाद र धकेलाधकेल खेलका पर्यायी जस्तो बनेपनि अन्तत फ्रान्सले पाराग्वेको चुनौतीलाई पार गर्दै क्वाटरफाइनल यात्रा तय गर्यो। अब उसले सेमिफाइनल प्रवेशका लागि मोरक्कोसँग खेल्ने छ।

    २०८३, आषाढ २१ आइतवार०८:३५:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार