मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

२०८३, आषाढ २४ बुधवार

  • 289
    SHARES

  • मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौँ। मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्ने भएको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो ३:३० बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकाससम्बन्धी विषयमा छलफल हुने अपेक्षा गरिएको छ। 

    बैठकका निर्णयहरू सार्वजनिक भएपछि थप विवरण आउनेछ।

    २०८३, आषाढ २४ बुधवार०२:५२:०८
    प्रतिक्रिया
    सम्बन्धित समाचार