रास्वपाको केन्द्रीय कार्यसमिति बैठक आज, यी हुन् कार्यसूची

रास्वपाको केन्द्रीय कार्यसमिति बैठक आज, यी हुन् कार्यसूची

२०८३, आश्विन १७ शनिवार

  • 265
    SHARES

  • रास्वपाको केन्द्रीय कार्यसमिति बैठक आज, यी हुन् कार्यसूची

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बैठक शनिबार दिउँसो ३ बजे काठमाडौँको चमतीमा बस्नेछ।

    बैठकमा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन, विभागीय प्रमुख र उपप्रमुख मनोनयन, केन्द्रीय समिति‌ र प्रतिनिधि सभा सदस्यको नेतृत्वमा ‘हामी आउँदै छौँ’ अभियान तथा मधेस प्रदेश संगठनको अडिट रिपोर्ट बारे छलफल हुनेछ।

    २०८३, आश्विन १७ शनिवार१०:५२:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार