गोरखाको बूढीगण्डकीमा आकस्मिक बाढी

गोरखाको बूढीगण्डकीमा आकस्मिक बाढी

२०८३, आश्विन २५ आइतवार

  • 337
    SHARES

  • गोरखाको बूढीगण्डकीमा आकस्मिक बाढी

    काठमाडौँ । गोरखाको चुमनुम्ब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएको छ।

    नदीमा बाढी आएपछि किनार आसपासका बासिन्दा घर छाडेर भागेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तटीय क्षेत्रमा रहेकाहरुलाई सतर्क रहन आग्रह गरेको छ।

    २०८३, आश्विन २५ आइतवार०७:२४:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार