कोरोना संक्रमणबाट १६ जनाको मृत्यु

कोरोना संक्रमणबाट १६ जनाको मृत्यु

२०७७, मंसिर १९ शुक्रवार

  • 1.6K
    SHARES

  • कोरोना संक्रमणबाट १६ जनाको मृत्यु

    मंसिर १९, काठमाडौं ।

    कोरोनाका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ ।

     स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १६ कोरोना संक्रमितको मृत्यु भएको हो । 

    हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५६७ पुगेको छ । 

    २०७७, मंसिर १९ शुक्रवार०४:४०:३४
    प्रतिक्रिया
    सम्बन्धित समाचार