प्रदेश प्रमुख अधिकारीलाई काठमाडौँ लगियो

प्रदेश प्रमुख अधिकारीलाई काठमाडौँ लगियो

२०७७, मंसिर २० शनिवार

  • 1.5K
    SHARES

  • प्रदेश प्रमुख अधिकारीलाई काठमाडौँ लगियो

    मंसिर २०, विराटनगर 

    प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना सङ्क्रमण भई अक्सिजनको कमीका कारण शुक्रवारअपराह्न थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको छ ।

    प्रदेश प्रमुख अधिकारी यही मङ्सिर १२ गते कोरोना सङ्क्रमित भएर विराटनगरस्थित निवासमा बसेका उनका प्रेस सल्लाहकार खेमराज अधिकारीले बताए ।

    प्रदेश प्रमुख अधिकारीलाई आवश्यक उपचारका लागि त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ लगिएको हो ।

    २०७७, मंसिर २० शनिवार०७:००:०४
    प्रतिक्रिया
    सम्बन्धित समाचार