संसद पुनर्स्थापना पश्चात प्रचण्ड-माधव पक्षका कार्यकर्ताले मनाए खुशियाली 

संसद पुनर्स्थापना पश्चात प्रचण्ड-माधव पक्षका कार्यकर्ताले मनाए खुशियाली 

२०७७, फाल्गुण ११ मंगलवार

  • 1.5K
    SHARES

  • संसद पुनर्स्थापना पश्चात प्रचण्ड-माधव पक्षका कार्यकर्ताले मनाए खुशियाली 

    फागुन ११, काठमाडौं ।

    सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने आदेश दिएलगत्तै राजधानीमा खुशीयाली मनाइएको छ । प्रचण्ड–माधव समूहका कार्यकर्ताले प्रतिगमनको पराजय भएको भन्दै खुशीयाली मनाएका हुन् ।

    माइतीघरमा भेला भएका युवाहरुले मैनबत्ती बालेर नेपालको झण्डा फहराउँदै खुशी व्यक्त गरेका छन् । मंगलबार अदालतले दिएको आदेशमा फागुन २४ गतेभित्र संसदको अधिवेशन बोलाउन पनि भनिएको छ ।

    गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन पश्चात पुनस्थापनाका लागि परेको मुदाको सुनुवाई हुँदै संसद पुनर्स्थापनाको फैसला प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जबराको नेतृत्वले आज दिउँसो गरेको थियो । 

    २०७७, फाल्गुण ११ मंगलवार१०:२४:३४

    केशव भट्टराई

    प्रतिक्रिया
    सम्बन्धित समाचार