बादलको नेतृत्वमा विप्लवसँग वार्ता 

बादलको नेतृत्वमा विप्लवसँग वार्ता 

२०७७, फाल्गुण १८ मंगलवार

  • 1.2K
    SHARES

  • बादलको नेतृत्वमा विप्लवसँग वार्ता 

    फागुन १८, काठमाडौं ।

    सरकारले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) सँग वार्ताका लागि वार्ताटोली गठन गरेको छ । 

    सरकारका गृहमन्त्री राम बहादुर थापा(बादल) को संयोजकत्वमा तथा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेको २ सदस्यीय वार्ता टोली गठन गरेको हो । 

    सुचना तथा संचारमन्त्री पार्वत गुरुंगले एक विज्ञप्ति जारी गर्दै सो कुरा जनाएका हुन् ।

    उग्र क्रान्तिकारी धारको विप्लव समूहलाई राजनीतिक मुलधारमा ल्याउने प्रयास सरकारले गर्दै आएको बुझिएको छ । 

    biplab-barta.PNG

    २०७७, फाल्गुण १८ मंगलवार०१:५९:५८
    प्रतिक्रिया
    सम्बन्धित समाचार