थापाद्धारा विप्लवदेखि राजासम्म अटाउने राजनीतिक प्रणालीको माग 

थापाद्धारा विप्लवदेखि राजासम्म अटाउने राजनीतिक प्रणालीको माग 

२०७७, फाल्गुण १८ मंगलवार

  • 1.6K
    SHARES

  • थापाद्धारा विप्लवदेखि राजासम्म अटाउने राजनीतिक प्रणालीको माग 

    फागुन १८, काठमाडौं ।

    राष्ट्रीय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा माओवादी (विप्लवसमुह) सँग सरकारले वार्ता गर्न लागेकोमा खुशी व्यक्त गरेका छन् ।

    सरकारले वार्ताका लागि टोली ने घोषणा गरेकाले निषेधको राजनीति नगरि सबै अट्ने प्रणाली निर्माणका लागि माग समेत गरेका छन् । 

    साच्चै देश र जनताको हितमा काम गर्ने हो भने विप्लव देखि राजासम्म अट्ने राजनीतिक प्रणाली निर्माण गर्न राष्ट्रीय राजनीतिमा क्रियाशील सबै दल र पक्षहरूको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलन गरौँ, थापाले भनेका छन् । 

    २०७७, फाल्गुण १८ मंगलवार०२:१७:१५
    प्रतिक्रिया
    सम्बन्धित समाचार