प्रचण्डकरणबाट एमाले जोगाउन नै ओलीको निर्णय - पौडेल 

प्रचण्डकरणबाट एमाले जोगाउन नै ओलीको निर्णय - पौडेल 

२०७७, फाल्गुण २९ शनिवार

  • 4.3K
    SHARES

  • प्रचण्डकरणबाट एमाले जोगाउन नै ओलीको निर्णय - पौडेल 

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो राजनीतिक कदम एमाले जोगाउने वाध्यात्मक निर्णय भएको युवा नेता रमेश पौडेलले बताएका छन् । 

    आफ्नो हात जगन्नाथ हुने गरि पार्टी अध्यक्ष ओलीलाई तीन- तीन पटक साधारण सदस्यता समेत नरहने गरि अपमानजनक ढंगले हटाउने निर्णय नै विभाजनको रेखा रहेको उनको भनाई छ । 

    "त्यसै गरि ४० प्रतिशत पुर्‍याएर पुनः पेरिस डाँडै फर्किने नेताका वाचा र पछिल्लो समय प्रचण्डले एमालेमा नेपाल-खनालले कब्जा र विद्रोह गर्ने धम्की दिँदाको प्रतिक्रिया नै ओलीको निर्णय आएको हो," उनले भने । 

    २०७७, फाल्गुण २९ शनिवार०९:५८:५९
    प्रतिक्रिया
    सम्बन्धित समाचार