पूर्वयुवराज पारस शाह चढेको हेलिकप्टर आकस्मिक अवतरण

पूर्वयुवराज पारस शाह चढेको हेलिकप्टर आकस्मिक अवतरण

२०७७, चैत्र १९ बिहिवार

  • 2.4K
    SHARES

  • पूर्वयुवराज पारस शाह चढेको हेलिकप्टर आकस्मिक अवतरण

    दमौली । पूर्वयुवराज पारस शाह चढेको हेलिकप्टर वुधवार साँझ तनहुँको व्यास नगरपालिका–१४ मास्दीघाटमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौँबाट भरतपुरतर्फ उडेको इयर डाइनेष्टिको हेलिकप्टर मौसम खराबका कारण मास्दीघाटमा अवतरण गरेको हो । 

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले मौसम खराबीका कारण हेलिकप्टर आकस्मिक अवतरण भएको जानकारी दिए ।  “प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली त्यसतर्फ जाँदैछ, विस्तृत विवरण केहीबेरमा आउनेछ”, उनले भने । 

    २०७७, चैत्र १९ बिहिवार०७:१३:२२
    प्रतिक्रिया
    सम्बन्धित समाचार