प्रदेश–१ मा सात कोरोना सङ्क्रमित

प्रदेश–१ मा सात कोरोना सङ्क्रमित

२०७७, चैत्र ३० सोमवार

  • 1.1K
    SHARES

  • प्रदेश–१ मा सात कोरोना सङ्क्रमित

    विराटनगर । पछिल्लो समयमा प्रदेश–१ मा सात  कोरोना सङ्क्रमित थपिएका छन् । आइतवार १६८ को पिसीआर परीक्षणमा दुई महिला र पाँच पुरुषमा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
     
    मोरङमा तीनमध्ये विराटनगरमा दुई, सुनसरीमा दुई, उदयपुर र प्रदेश–१ बाहिरका एक÷एक मा सङ्क्रमण देखिएको हो । प्रदेशमा हालसम्ममा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ४४५ पुगेको छ ।

    २०७७, चैत्र ३० सोमवार०६:३८:४१
    प्रतिक्रिया
    सम्बन्धित समाचार