उत्कृष्ट फोटो पुरस्कृत

उत्कृष्ट फोटो पुरस्कृत

२०७७, चैत्र ३० सोमवार

  • 1.5K
    SHARES

  • उत्कृष्ट फोटो पुरस्कृत

    गण्डकी । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजनामा भएको खुल्ला फोटो प्रतियोगितामा सहभागी पाँच उत्कृष्ट फोटो पुरस्कृत भएका छन् । 

    बोर्डको गण्डकी प्रदेश कार्यालयद्वारा आयतवार पोखरामा आयोजित एक कार्यक्रममा उत्कृष्ट फोटो खिच्ने विजय गौतम, किरण अधिकारी, प्रियजन आलेमगर, सिरिज विसी र प्रेमबहादुर थापालाई रू १० हजारसहित पुरस्कृत गरियो ।

    फोटो छनौट समितिका सदस्य एवं फोटो पत्रकार सङ्घ गण्डकी प्रदेशका अध्यक्ष राम गुरुङले प्रतियोगितामा कूल ४९५ फोटो सहभागी भएकोमा उत्कृष्ट पाँचवटा छनौट गरिएको बताए । 

    २०७७, चैत्र ३० सोमवार०६:४३:५४
    प्रतिक्रिया
    सम्बन्धित समाचार