नेपालमा पनि देखियो कोरोनाको डबल म्युटेन्ट भाइरस

नेपालमा पनि देखियो कोरोनाको डबल म्युटेन्ट भाइरस

२०७८, बैशाख २ बिहिवार

  • 2.0K
    SHARES

  • नेपालमा पनि देखियो कोरोनाको डबल म्युटेन्ट भाइरस

    काठमाडौं । नेपालमा एकजनामा कोरोनाको नयाँ प्रजाति डबल म्युटेन्ट भाइरस देखिएको छ । ललितपुरका एकजना संक्रमितमा डबल म्युटेन्ट भाइरस पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

    महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलका अनुसार जीन सिक्वेन्सिङका लागि हङकङ पठाइएका १५ वटा नमुनामध्ये एकजनामा यो भाइरस पुष्टि भएको हो । ५९ वर्षीय एक व्यक्तिमा देखिएको भाइरस उनको सम्पर्कमा आएका अरुमा भए/नभएको पहिचान गर्न कन्ट्याक ट्रेसिङको काम भइरहेको छ।

     

    २०७८, बैशाख २ बिहिवार०१:२२:०६
    प्रतिक्रिया
    सम्बन्धित समाचार