यी ठाउँका विद्यालयहरु बैशाखभरी बन्द गर्नु

यी ठाउँका विद्यालयहरु बैशाखभरी बन्द गर्नु

२०७८, बैशाख ६ सोमवार

  • 2.5K
    SHARES

  • यी ठाउँका विद्यालयहरु बैशाखभरी  बन्द गर्नु

    काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

    आज बसेको मन्त्रीपरिषद् बैठकले संक्रमणको जोखिम बढेको भन्दै काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, बिराटनगर, इटहरी, धरान, वीरगंज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुुर, नेपालगंज, धनगढी, भीमदत्त नगरमा एक महिनासम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । 

    यो निर्णयले अन्तिम परीक्षाको तयारीमा रहेका विद्यालयले अनलाइनबाटै परीक्षा संचालन गर्नु पर्ने भएको छ । 

    २०७८, बैशाख ६ सोमवार०४:००:३१
    प्रतिक्रिया
    सम्बन्धित समाचार