रामनवमीका अवसरमा सार्वजनिक बिदा

रामनवमीका अवसरमा सार्वजनिक बिदा

२०७८, बैशाख ७ मंगलवार

  • 1.3K
    SHARES

  • रामनवमीका अवसरमा सार्वजनिक बिदा

    जनकपुरधाम । प्रदेश नं २ सरकारले मर्यादा पुरूषोत्तम भगवान् रामको जन्मोत्सवका अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेशवासीलाई रामनवमीको शुभकामना साथ भोलि सार्वजनिक बिदा दिइएको उल्लेख छ । 

    विज्ञप्तिमा कोरोना महामारीको विषम परिस्थितिमा स्वास्थ्यको मापदण्ड अपनाएर सरकारी निर्देशनको पालनतर्फ ध्यानाकर्षण गराइएको छ ।

    २०७८, बैशाख ७ मंगलवार०५:१७:५०
    प्रतिक्रिया
    सम्बन्धित समाचार