कोरोना अपडेट: देशभर ८,६५९ जनामा संक्रमण, ह्वात्तै बढ्यो मृत्यु दर- ५८ को मृत्यु

कोरोना अपडेट: देशभर ८,६५९ जनामा संक्रमण, ह्वात्तै बढ्यो मृत्यु दर- ५८ को मृत्यु

२०७८, बैशाख २२ बुधवार

  • 1.4K
    SHARES

  • कोरोना अपडेट: देशभर ८,६५९ जनामा संक्रमण, ह्वात्तै बढ्यो मृत्यु दर- ५८ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८,६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ५८ जनाको मृत्यु भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८,६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८,६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

    २०७८, बैशाख २२ बुधवार०५:११:५०
    प्रतिक्रिया
    सम्बन्धित समाचार