दिल्लीमा मेघगर्जनसहित हल्का वर्षा, गर्मीबाट राहतको महशुस

दिल्लीमा मेघगर्जनसहित हल्का वर्षा, गर्मीबाट राहतको महशुस

२०७८, बैशाख २४ शुक्रवार

  • 1.6K
    SHARES

  • दिल्लीमा मेघगर्जनसहित हल्का वर्षा, गर्मीबाट राहतको महशुस

    नयाँ दिल्ली । दिल्लीमा बिहीबार बिहान मेघगर्जनसहिते हल्का बर्षा भएको छ । कोभिड–१९ का कारण त्रस्त दिल्लीबासीलाई गर्मीका कारण परेको दुःखमा बर्षासँगै राहतको महशुस भएको छ ।

    राष्ट्रिय राजधानी नयाँ दिल्ली र वरपरका क्षेत्रहरूमा कालो बादलसहित मेघ गर्जन सुनिएको थियो । बिहानै परेको बर्षापछि अचानक चिसो हावाले स्थानीयलाई राहत मिलेको छ । 

    अघिल्लो दिन भारतीय मौसम विभाग (आईएमडी) ले राजधानी नयाँ दिल्लीमा चिसो बताससाथ कतिपय स्थानमा मध्यम र केही स्थानमा भारी बर्षा हुने पूर्वानुमान गरेको थियो ।- एजेन्सी । 

    २०७८, बैशाख २४ शुक्रवार०६:४२:१७
    प्रतिक्रिया
    सम्बन्धित समाचार