कोरोना अपडेट : थप ८,८५० संक्रमित, ५२ को मृत्यु

कोरोना अपडेट : थप ८,८५० संक्रमित, ५२ को मृत्यु

२०७८, बैशाख २६ आइतवार

  • 1.2K
    SHARES

  • कोरोना अपडेट : थप ८,८५० संक्रमित, ५२ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ ।

    मन्त्रालयकानुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको छ ।

    २०७८, बैशाख २६ आइतवार०४:४६:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार