एमालेका २८ सांसद प्रतिनिधिसभामा अनुपस्थित, ७ जनाले माधव-झलनाथ पक्ष छाडे

एमालेका २८ सांसद प्रतिनिधिसभामा अनुपस्थित, ७ जनाले माधव-झलनाथ पक्ष छाडे

२०७८, बैशाख २७ सोमवार

  • 3.6K
    SHARES

  • एमालेका २८ सांसद प्रतिनिधिसभामा अनुपस्थित, ७ जनाले माधव-झलनाथ पक्ष छाडे

    काठमाडौं । नेकपा एमालेका २८ जना सांसद प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएका छन् । संसदीय दलको ह्वीपविपरीत माधव नेपाल, झलनाथ खनालसहित २० जना प्रत्यक्ष निर्वाचित र ८ जना समानुपातिक सांसद सोमबारको प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका हुन् ।

    अनुपस्थित हुने सांसदहरू :

    १. योगेश भट्टराई

    २. झलनाथ खनाल

    ३. पवित्रा निरौला खरेल

    ४. भवानी खापुङ

    ५. जयकुमार राई

    ६. यज्ञराज सुनुवार

    ७. गणेश पहाडी

    ८. विरोध खतिवडा

    ९. कृष्णलाल महर्जन

    १०. माधवकुमार नेपाल

    ११. जीवनराम श्रेष्ठ

    १२. नारायण खतिवडा

    १३. घनश्याम भुसाल

    १४. गोकर्ण विष्ट

    १५. सोमप्रसाद पाण्डे

    १६. मेटमणी चौधरी

    १७. झपट रावल

    १८. भीमवहादुर रावल

    १९. दिपकप्रकाश भट्ट

    २०. सुरेन्द्र पाण्डे

    २१. रामकुमारी झाँक्री

    २२. सरला यादव

    २३. पुष्पाकुमारी कर्ण

    २४ं. कल्याणी खड्का

    २५. निरादेवी जैरु

    २६. कलिला खान

    २७. लक्ष्मीकुमारी चौधरी

    २८. मुकुन्द न्यौपाने

    यी २८ सांसद अनुपस्थित भए पछि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको थियो ।

    माधव पक्षधर भनिएका ७ सांसद हिरा केसी, राजबहादुर बुढा, समिना हुसेन, गंगा चौधरी (सत्गौवा), पार्वती विशुंखे, विना बुढाथोकी 
    र ध्रुव शाहीले भने प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

    २०७८, बैशाख २७ सोमवार०६:२२:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार